पाङ्तीभेद

Romanized: paangtibheda, paangtibhed, pangtibheda, pangtibhed

एकैठाउँका मान्छेमा गरिने विभेद वा त्यस्तो व्यवहार; पङ्क्तिभेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [<पङ्क्ति+भेद]

1
एकैठाउँका मान्छेमा गरिने विभेद वा त्यस्तो व्यवहार; पङ्क्तिभेद।

सम्बन्धित शब्दहरू