तृणवत्
Romanized: trinavat, trinawat, trinabat, trnawat
घाँस बराबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घाँस बराबर।
२.
अत्यन्त तुच्छ; जाबो; नगण्य।