पूर्ववत्

Romanized: purvawat, purwavat, purwawat, poorvavat

पहिले भएको जस्तै; पहिले जस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
पहिले भएको जस्तै; पहिले जस्तै।
२.
(विशेषण) पहिलेको जस्तो।

सम्बन्धित शब्दहरू