पूर्ववर्ती
Romanized: purvawarti, purwavarti, purwawarti, poorvavarti
कालक्रम, स्थान, गुण आदिका दृष्टिले पहिले भएको; पहिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कालक्रम, स्थान, गुण आदिका दृष्टिले पहिले भएको; पहिलेको।
२.
सामुन्नेको।
३.
पूर्व दिशातर्फको।