पूर्ववर्तिता

Romanized: purvavartitaa, purvawartitaa, purwavartitaa, purvavartit

पहिले नै हुनाको वा भइसक्नाको भाव; पूर्ववर्ती हुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिले नै हुनाको वा भइसक्नाको भाव; पूर्ववर्ती हुनाको भाव।
२.
कालक्रम, स्थान, गुण आदिका दृष्टिले पूर्ववर्ती हुने वा भएको स्थिति; पूर्वस्थानीयता; पूर्वता।

सम्बन्धित शब्दहरू