पूर्वविद्या

Romanized: purvavidyaa, purvawidyaa, purwavidyaa, purvavidy

पूर्व (भारत, चीन, जापान इ.)-का सभ्यता आदिको अध्ययन गर्ने विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पूर्व (भारत, चीन, जापान इ.)-का सभ्यता आदिको अध्ययन गर्ने विद्या।
२.
भारतीय विद्या।

सम्बन्धित शब्दहरू