पूर्ववत्‌करण

Romanized: purvavatkaran, purvawatkarana, purwavatkarana, purvawatkaran

पहिलेकै स्थितिमा ल्याउने वा पुर्‍याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिलेकै स्थितिमा ल्याउने वा पुर्‍याउने काम।
२.
प्रभावहीन कामलाई पुनः प्रभावयुक्त बनाउने काम।
३.
बन्द भएको कुरालाई फेरि चालु गर्ने काम।

सम्बन्धित शब्दहरू