दौर्हृदय
Romanized: daurhridaya, daurhriday, daurhrday, daurhrdaya
गर्भवती स्त्रीलाई लाग्ने तलतल; दोहद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गर्भवती स्त्रीलाई लाग्ने तलतल; दोहद।
२.
दुष्ट हृदय हुनुको अवस्था; मनको खराब भावना।
३.
दुस्मनी; शत्रुता।