सहृत्

Romanized: sahrit, shahrit, shahrt, sahrt

मन मिलेको असल साथी; मित्र; सुहृत्; सँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मन मिलेको असल साथी; मित्र; सुहृत्; सँगी।

सम्बन्धित शब्दहरू