अतीव
Romanized: ativ, atiwa, atiw, ateeva
खुबै; ज्यादै; अत्यन्त; अत्यन्तै; असाध्यै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
खुबै; ज्यादै; अत्यन्त; अत्यन्तै; असाध्यै।