निर्जल

Romanized: nirjal, nirjala

पानी नभएको; जलहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानी नभएको; जलहीन।
२.
पानीसम्म खान पनि निषेध गरिएको (व्रत)।
३.
(नाम) मरुभूमि।

सम्बन्धित शब्दहरू