निर्जला

Romanized: nirjalaa, nirjal, nirjala

ना. [सं.] हिन्दू धर्मअनुसार कार्तिक महिनाभर पानीसम्म पनि नखाई तीर्थमा बसेर गरिने व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] हिन्दू धर्मअनुसार कार्तिक महिनाभर पानीसम्म पनि नखाई तीर्थमा बसेर गरिने व्रत।

सम्बन्धित शब्दहरू