गुर्जर

Romanized: gurjar, gurjara

मूलतः भारतको पश्चिमी उत्तर प्रदेश, राजस्थान र हरियाणा क्षेत्रमा बसोवास गर्ने पशुपालक (विशेषतः भैँसी) कृषकको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मूलतः भारतको पश्चिमी उत्तर प्रदेश, राजस्थान र हरियाणा क्षेत्रमा बसोवास गर्ने पशुपालक (विशेषतः भैँसी) कृषकको एक जाति।

सम्बन्धित शब्दहरू