जर्जरित
Romanized: jarjarit, jarjarita
जर्जर भएको; जीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जर्जर भएको; जीर्ण।
२.
थोत्र्याइएको; पुरानो।