उज्जर
Romanized: ujjar, ujjara
चहकिलो; खुल्दो; चम्किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उज्ज्वल]
१.
चहकिलो; खुल्दो; चम्किलो।
२.
सफा; सुकिलो।
३.
उज्यालो।