उज्जन्ड
Romanized: ujjand, ujjanda
नियम, अनुशासनको पालन नगर्ने; रुखो स्वभावको; उच्छृङ्खल; उद्धत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उद्दण्ड]
१.
नियम, अनुशासनको पालन नगर्ने; रुखो स्वभावको; उच्छृङ्खल; उद्धत।
२.
कसैलाई नगन्ने; अटेरी।
३.
खरो स्वभावको; उद्दण्ड।