उज्जैन

Romanized: ujjain, ujjaina

भारतमा स्थित सात मोक्षपुरीमध्ये एक; महाकवि कालिदासको 'मेघदूत' खण्डकाव्यमा उल्लिखित ऐतिहासिक स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उज्जयिनी]

1
भारतमा स्थित सात मोक्षपुरीमध्ये एक; महाकवि कालिदासको 'मेघदूत' खण्डकाव्यमा उल्लिखित ऐतिहासिक स्थान।

सम्बन्धित शब्दहरू