उज्यालो

Romanized: ujyaalo, ujyalo

अँध्यारो नभएको; प्रकाशयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उज्ज्वल]

१.
अँध्यारो नभएको; प्रकाशयुक्त।
२.
उज्जर; चम्किलो।
३.
सुहाउँदो; खुल्दो ।
४.
(नाम) प्रकाश; ज्योति।

सम्बन्धित शब्दहरू