उज्याली

Romanized: ujyaali, ujyaalee, ujyalee, ujyalii

३ जुनको प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
३ जुनको प्रकाश।
२.
जुनेली।
३.
सफा; गोरी; उजेली।

सम्बन्धित शब्दहरू