उज्यालिनु

Romanized: ujyaalinu, ujyalinu

उज्यालो देखिनु; चमकदार देखिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [उज्यालो +इ+नु]

1
उज्यालो देखिनु; चमकदार देखिनु ।

सम्बन्धित शब्दहरू