उज्ज्वल

Romanized: ujjval, ujjwala, ujjwal, ujjbala

उज्यालो; चहकदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उज्यालो; चहकदार।
२.
सफा; सुकिलो; निर्मल।
३.
निष्कलङ्क; बेदाग; कञ्चन।

सम्बन्धित शब्दहरू