उज्ज्वलन
Romanized: ujjvalan, ujjwalana, ujjwalan, ujjbalana
चमक; कान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम संस्कृत
१.
चमक; कान्ति।
२.
बल्ने काम।
३.
आगो।