उज्ज्वलता

Romanized: ujjvalataa, ujjwalataa, ujjvalat, ujjwalata

उज्ज्वल हुनाको भाव, गुण वा स्थिति; उज्यालोपन; चहक; चमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उज्ज्वल हुनाको भाव, गुण वा स्थिति; उज्यालोपन; चहक; चमक।

सम्बन्धित शब्दहरू