उज्जरपन

Romanized: ujjarapan, ujjarapana

उज्यालोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उज्यालोपन।
२.
चमक; कपडा आदिको टलक।
३.
चहकिलोपन;खुल्दोपन;चम्किलोपन।

सम्बन्धित शब्दहरू