कुञ्जर

Romanized: kunyjara, kunyjar, kunjar, kunjara

हात्ती। (उदा.- गाउँमा अचेल नर वा कुञ्जर कोही छैन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्ती। (उदा.- गाउँमा अचेल नर वा कुञ्जर कोही छैन)।
२.
(विशेषण) श्रेष्ठ; उत्तम (नर-कुञ्जर, वीर-कुञ्जर इ.)।

उदाहरण वाक्य

  • गाउँमा अचेल नर वा कुञ्जर कोही छैन

सम्बन्धित शब्दहरू