पिञ्जर
Romanized: pinyjara, pinyjar, pinjar, pinjara
पिंजरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पिंजरा।
२.
पहेंलो रङ ।
३.
शरीरका हाडहरूबाट बनेको पिंजराको आकार; अस्थिपिञ्जर; आँठ-अठिङ्गर।