पिञ्जरी
Romanized: pinyjari, pinyjaree, pinjaree, pinjarii
हकुवा, पठुवा आदिको कुनिउँ लाउँदा सबैभन्दा तल बिछ्याउने दुई झटनीको मात्र फेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हकुवा, पठुवा आदिको कुनिउँ लाउँदा सबैभन्दा तल बिछ्याउने दुई झटनीको मात्र फेरो।
२.
पिँजडा (गीत, लोकगीत, कविता आदिमा)।