झाम्टो

Romanized: jhaamto, jhamto

झाम्टो (jhaamto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

झाम्टो(१)

(नाम [संस्कृत कुण्ट])
१..
रौं, धागो आदिको गुजुल्टो।
२..
सप्लाएका सागपात आदिको बोट।
३..
चारैतिर हाँगाबिँगा फैलिएको बोटबिरुवा; झाँग; झाङ।

झाम्टो(२)

(नाम [√ झ्याम्टो])
1.
झ्याम्टो; भ्याली।

सम्बन्धित शब्दहरू