भाम्टो

Romanized: bhaamto, bhamto

कुनै काम वा व्यवहारका बिचमा आइलाग्ने बाधाजनक स्थिति पन्छाउन र उम्कन असजिलो, झर्कोलाग्दो अवस्था; बिथोलो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भाउँटो]

1
कुनै काम वा व्यवहारका बिचमा आइलाग्ने बाधाजनक स्थिति पन्छाउन र उम्कन असजिलो, झर्कोलाग्दो अवस्था; बिथोलो; झमेलो; भाउँटो।

सम्बन्धित शब्दहरू