रम्टो

Romanized: ramto

खेतको सानो टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खेतको सानो टुक्रो।
२.
जमिनको उठेको सानो ढिस्को; रुम्टो।
३.
बास बस्ने ठाउँ।

सम्बन्धित शब्दहरू