लाम्टो

Romanized: laamto, lamto

शरीरको दुध आउने अवयव; स्तन; थुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लम्बस्तन]

१.
शरीरको दुध आउने अवयव; स्तन; थुन।
२.
झोलिएको थुन; शिथिल स्तन।
३.
दुधको मुन्टो ।
४.
मासुको लँदो ।

सम्बन्धित शब्दहरू