लाम्

Romanized: laam, lam

लामो; लम्बा (समाससित शब्दमा प्रयुक्त हुँदा, जस्तै- लाम्किरो, लाम्खुट्टे, लाम्पाते इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ लामो]

1
लामो; लम्बा (समाससित शब्दमा प्रयुक्त हुँदा, जस्तै- लाम्किरो, लाम्खुट्टे, लाम्पाते इ.)।

सम्बन्धित शब्दहरू