लाम्चे
Romanized: laamche, lamche, laamce, lamce
पातलेनिहुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लाम्चो+ए]
१.
पातलेनिहुरो।
२.
लामो ढपको; लम्बाकार।