खुलामञ्च

Romanized: khulaamanycha, khulaamanych, khulamanycha, khulamanych

सार्वजनिक सभा, समारोह आदि हुँदा सबैले हेर्न, सुन्न सक्ने खुला ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सार्वजनिक सभा, समारोह आदि हुँदा सबैले हेर्न, सुन्न सक्ने खुला ठाउँ।

सम्बन्धित शब्दहरू