झाम्रे
Romanized: jhaamre, jhamre
झाम्रे (jhaamre) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
झाम्रे(१)
(नाम)
१..
झामरे।
२..
हे. झुम्रे।
झाम्रे(२)
(नाम)
1.
दोहोरी गीत (रातभर झाम्रे गाउने र केटाले जितेमा केटी लैजाने, केटीले जितेमा पैसासहित ढोग दिनुपर्ने चलन छ)।