ट्याम्पो
Romanized: tyaampo, tyampo
तीनवटा पाङ्ग्रा भएको, तीनचार जनादेखि दशबाह्र जनासम्म बस्न हुने, मिटर चढ्ने वा नचढ्ने सवारी गाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. अटो]
1
तीनवटा पाङ्ग्रा भएको, तीनचार जनादेखि दशबाह्र जनासम्म बस्न हुने, मिटर चढ्ने वा नचढ्ने सवारी गाडी।