ट्याम्के
Romanized: tyaamke, tyamke
ट्याम्को मिर्ने, बजाउने वा लिएर हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ट्याम्को+ए]
१.
ट्याम्को मिर्ने, बजाउने वा लिएर हिँड्ने।
२.
ट्याम्कोजस्तो; पुड्को र मुँडे।