ट्याम्म
Romanized: tyaamma, tyaamm, tyamm, tyamma
ठिकसँग मिल्ने वा जोडिने गरी; ठ्याम्म; टम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ट्याम्+म]
१.
ठिकसँग मिल्ने वा जोडिने गरी; ठ्याम्म; टम्म।
२.
थुनिने वा बुजिने भएर।