छ्याम्म
Romanized: chhyaamma, chhyaamm, chhyamma, chhyamm
धारवाला वस्तुको एकै प्रहारले छिनालिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छ्याम्+म]
१.
धारवाला वस्तुको एकै प्रहारले छिनालिने गरी।
२.
एकै पटक पानीमा चोपिने वा व्यापक रूपमा पानी छेपिने गरी।