निछ्याम्म
Romanized: nichhyaamma, nichhyaamm, nichhyamma, nichhyamm
चकमन्न किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चकमन्न किसिमले।
२.
अन्धकारपूर्ण; चकमन्न पाराको।