निछ्याम
Romanized: nichhyaama, nichhyaam, nichhyama, nichhyam
कुनै किसिमको शब्द नभएको अवस्था वा बेला; निस्तब्धता; सन्नाटा; सुनसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निःशाम]
१.
कुनै किसिमको शब्द नभएको अवस्था वा बेला; निस्तब्धता; सन्नाटा; सुनसान।
२.
दिनको बिचको समय; मध्याह्न।