ट्याप्प

Romanized: tyaappa, tyaapp, tyapp, tyappa

लेसाइलो वस्तुद्द्वारा दुई चिज मिल्ने वा टाँसिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ट्याप्+प]

१.
लेसाइलो वस्तुद्द्वारा दुई चिज मिल्ने वा टाँसिने गरी।
२.
ठिकसित मिल्ने वा जोरिने भएर ।
३.
रोकिने वा थुनिने चालले।

सम्बन्धित शब्दहरू