टप्प

Romanized: tapp, tappa

एकएक थोपा गरेझै गरी; टपक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टप्+प]

१.
एकएक थोपा गरेझै गरी; टपक्क।
२.
एकै पटक मात्र केही कुरो टिप्ने किसिमले।
३.
तुरुन्त टप्काउने चालमा।
४.
टाँसिए जस्तै गरी।
५.
एक्कासि थामिने, रोकिने वा पक्रिने चालले।
६.
अकस्मात् प्रकट भएर; टुप्लुक्क।

सम्बन्धित शब्दहरू