टप्पु
Romanized: tappu
नदीको दोभान, तलाउ वा मैदानका बिचमा उठेको जमिन वा ढिस्को; द्वीप; टाकुरो; मझौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टापु]
1
नदीको दोभान, तलाउ वा मैदानका बिचमा उठेको जमिन वा ढिस्को; द्वीप; टाकुरो; मझौ।