टप्का
Romanized: tapkaa, tapk, tapka
मौका पर्ने गरी; हेर्नेबित्तिकै अगाडि देखापर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
मौका पर्ने गरी; हेर्नेबित्तिकै अगाडि देखापर्ने गरी।