टप्काउनु

Romanized: tapkaaunu, tapkaunu

टपक्क टिपेर लैजानु; हात लाउनु; हातलागी गर्नु; उडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
टपक्क टिपेर लैजानु; हात लाउनु; हातलागी गर्नु; उडाउनु।
२.
हरण गर्नु; चोर्नु।
३.
थोपा थोपा चुहाउनु; बुँद खसाउनु।

सम्बन्धित शब्दहरू