टप्नु
Romanized: tapnu
पढाइ, उद्योग, व्यवसाय र यात्रा आदिमा अरूलाई उछिनेर अगाडि पुग्नु; पछि भएको व्यक्तिले आफूभन्दा अघिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [टप+नु]
१.
पढाइ, उद्योग, व्यवसाय र यात्रा आदिमा अरूलाई उछिनेर अगाडि पुग्नु; पछि भएको व्यक्तिले आफूभन्दा अघिको व्यक्तिलाई भेट्टाउनु वा जित्नु।
२.
फड्कनु; नाघ्नु।
३.
टाप ठोक्नु; भाग्नु।