टप्पू

Romanized: tappoo, tappuu, tappu

चङ्ख; चतुरो; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टप्+पू]

१.
चङ्ख; चतुरो;
२.
टिप्ला वा टप्काउलाजस्तो।

सम्बन्धित शब्दहरू