टप

Romanized: tap, tapa

टप (tap) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टप(१)

(नाम [अङ्ग्रेजी])
1.
कानका लोतीमा लगाइने, सानो ढुङ्ग्री जस्तै एक प्रकारको प्रायः सुनको गहना।

टप(२)

(नाम [अङ्ग्रेजी])
1.
बग्गी, तामदान आदिको बसाउन, उठाउन र ढाल्नसमेत मिल्ने माथिल्लो भाग वा छानु।

टप(३)

(नाम [अङ् ट्याप])
1.
साइकल, मोटरसाइकल, बग्गी; मोटर आदिको पाङ्ग्रामाथि जडिने ढकनीजस्तो कुप्रो परेको पाता।

सम्बन्धित शब्दहरू