ढ्याप
Romanized: dhyaapa, dhyaap, dhyap, dhyapa
कुनै ठुलो छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै ठुलो छाप।
२.
हात्ती वा अन्य ठुला प्राणीको पाइलाको टेकाइ वा टेकाइको छाप
३.
हात्तीको पाइला; ढ्यापो।